नक्षत्र
स्वरूप

नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ज्योतिषशास्त्रअनुसार चन्द्रमाको बाटोमा पर्ने र मानिसका स्वभाव, चरित्र आदिमा प्रभाव पार्ने ताराहरूको समूह
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जन्ममास, तिथि, वार, नक्षत्र फरक हुनाले स्वभाव आदिमा पनि फरक पर्ने।
२. राशि भनेको तिथि, वार, नक्षत्र र महिनाको एक मिलेजुलेको समूह हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: