धारी

Wiktionaryबाट

धारी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

धारी— वि॰ [सं॰] १. धारण गर्ने; ग्रहण गर्ने (जस्तै— धनुर्धारी, शस्त्रधारी इ॰) । २. पढेका कुरा नबिर्सने; स्मरणशक्ति भएको; धारणा गर्ने शक्ति भएको । ३. अरूबाट ऋण लिने; ऋणी; आसामी; कर्जादार । ~ चरो— ना॰ खोलाको किनारवरिपरि ठूलठूला ढुङ्गामा बस्ने, भालेको शरीर नीलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा कहीँकहीँ नीलो, पुच्छरमा सेतो हुने, पुच्छर डोलाइरहने चरो; भद्राइचरो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: