सामग्रीमा जानुहोस्

धारिलो

Wiktionaryबाट

विशेषण

तिखो धार वा चुच्चो भएको (प्रायः हतियारहरू)

  1. यो चक्कु धारिलो छ ।
  2. धारिलो सामान चलाउँदा होसियार हुनुपर्छ नत्र चोट लाग्न सक्छ ।