धर
स्वरूप
धर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार । ~ पत्र— ना॰ अंशबन्डाको कागत; बन्डापत्र । ~ बखेडा— ना॰ अंशको बाँडफाँड वा भागबन्डा– सम्बन्धी कचिङ्गल । — बन्डा— ना॰ अंसियारहरूका बीचमा रहेको सगोलको श्रीसम्पत्तिको बाँडफाँड । — भागी— ना॰ अंशको हकदार । > अंशावतार— ना॰ भगवान्को वा महापुरुषको अंश लिएर जन्मेको व्यक्ति; अवतारी व्यक्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: