सङ्खेय नाम
बाँस वा फलामका लामा कप्टेराको टुप्पालाई बलियो र लचकदार धागोले बाँधेर त्यो धागोलाई तन्काउँदाको बलले बाण छोड्न मिल्ने अस्त्र
१. नेपालीहरूले तोप, धनु र वाणले प्रतिकार गरे।
"https://ne.wiktionary.org/w/index.php?title=धनु&oldid=74607" बाट अनुप्रेषित