दौरान
स्वरूप
नाम
कुनै काम भइरहेको समय; कामको क्रम वा सिलसिला
कामकै दौरानमा म एकजना अशल मित्रकहाँ भेटघाट गर्न हिंडेको थिए।
चुनाव प्रचारको दौरानमा सयौं घाइते भइसकेका छन्।
"https://ne.wiktionary.org/w/index.php?title=दौरान&oldid=42033" बाट अनुप्रेषित