दौँतरी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]उमेर मिल्ने साथी; समकालिन साथी
उदाहरण
[सम्पादन गर्नुहोस्]ऊ आफ्ना गाउँठाउँको दौँतरी पाएर खुसी थियो।
उसका कैयौँ दौँतरी मरिसकेका थिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी:A rhinoceros