सङ्खेय नाम
राम्रो खाल्को कपडाले बनेको पछ्योराको एक प्रकार; च्यादर; बर्को
१. तिमीलाई ओढाउन मैले दोसल्ला पनि लिन पठाइराखेको छु ।
२. बुबाले मलाई दोसल्लाले छोपेर गायत्री सुनाउनु भयो ।
"https://ne.wiktionary.org/w/index.php?title=दोसल्ला&oldid=38369" बाट अनुप्रेषित