दोब्बर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

दुई गुणा

उदाहरण[सम्पादन गर्नुहोस्]

१५ लाख रुपियाँको दोब्बर ३० लाख धरौटी मागिएको थियो।

१० वर्षमा हाम्रो कुल गार्हस्थ्य उत्पादन दोब्बर हुने लक्ष्य निर्धारित गर्नुपर्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: