दैहिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]शारीरिक; देह सम्बन्धी; देहबाट पैदा भएको; देह जनित
उदाहरण
[सम्पादन गर्नुहोस्]१.स्वास्थ्य राम्रो राख्न दैहिक हेरचाह गर्नुपर्छ ।
२.पाठशाहरुमा नानीहरुलाई दैहिक दण्ड दिने प्रथा राम्रो होइन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी:Bodily; Physical; Corporal