देहात

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

गाउँ; बस्ती; ग्राम

उदाहरण[सम्पादन]

देहातमा बजारमा जस्तो सबै कुरा पाइँदैन ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:A village; A rural area.