सामग्रीमा जानुहोस्

देवल

Wiktionaryबाट

सङ्खेय नाम

१.पर्खाल

घरको देवल राम्रो नलगाए घर लड्ने सम्भावना बडी हुन्छ ।

  1. अङ्ग्रेजी:Wall

२.पूजारी

पूजारीले मन्दिरमा बिहानै घण्टी बजाए ।

  1. अङ्ग्रेजी:Priest

मन्दिर

पूजारीले मन्दिरमा बिहानै घण्टी बजाए ।

  1. अङ्ग्रेजी:A temple