दृढप्रतिज्ञ

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

आफ्नो प्रतिज्ञामा अडिग रहने

उदाहरण[सम्पादन गर्नुहोस्]

दृढप्रतिज्ञ नेताले मात्र देशको निम्ति कार्य गर्न सक्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Firm in determination