दुलो
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
जमिनको भाग खनेर बनाइएको खाल्डो वा सुरुङजस्तै भाग ।
उदाहरण[सम्पादन गर्नुहोस्]
- कमिलो दुलोभित्र बस्छ ।
- मुसाले बारीमा खनेर दुलो बनाएछ ।
नाम
जमिनको भाग खनेर बनाइएको खाल्डो वा सुरुङजस्तै भाग ।
"https://ne.wiktionary.org/w/index.php?title=दुलो&oldid=38288" बाट अनुप्रेषित