सामग्रीमा जानुहोस्

दुर्घटनाग्रस्त

Wiktionaryबाट

विशेषण

दुर्घटना भएको

१. केही गाडी आपसमा ठोक्किएर दुर्घटनाग्रस्त समेत भएका थिए।

२. हेलिकोप्टर उडेको केही समयपछि सम्पर्क बिच्छेद हुन पुगेको र रामेछापमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

  1. अङ्ग्रेजी: