दुर्घटना

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

मानिसको गल्ती, कमजोरी वा अज्ञानताको कारणबाट जनधनको क्षति हुने खालको नराम्रो घटना

उदाहरण[सम्पादन]

देशमा पाँच वटा अरू हवाई दुर्घटना भए।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: accident