दुर्गति

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. नराम्रो अवस्था; दुर्दशा

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. छिमेकीको दुर्गति देखेर खुच्चिङ गर्छ ।
  2. स्वास्थ्य क्षेत्रमा देखिएको दुर्गतिको त कुरै नगरूँ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Misery[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]