सामग्रीमा जानुहोस्

दुःखेसो

Wiktionaryबाट

नाम

  1. दु:ख भाव; दु:ख लागेको कुरा
  1. अहिले उनलाई आफ्नै परिवारले पनि बेवास्ता गरेको उनको दुःखेसो छ ।
  2. उनले आफ्नो दुःखेसो पोखे ।
  1. अङ्ग्रेजी:complained[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]