सामग्रीमा जानुहोस्

दुःखसुख

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. दु:ख र सुखको समग्र स्थिति

उदाहरण

[सम्पादन]
  1. जीवनमा आउने सबै दुःखसुखलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ।
  2. रातिसम्म आमाबाबाहरूसँग बसेर दुःखसुखका कुरा भए।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन]