दुःख

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

  1. मानसिक वा शारीरिक पीडा, कष्ट

उदाहरण[सम्पादन]

  1. मान्छे दुःख भोग्न बाध्य छ ।
  2. मैले बाटोमा कुनै दुःख नभएको कुरा जाहेर गरेँ!

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Sorrow[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]