दिदी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]एउटै माता-पिताकी आफु भन्दा ठूली; उमेरमा आफुभन्दा ठूली स्त्री
लिङ्ग
[सम्पादन गर्नुहोस्]स्त्रीलिङ्ग
उदाहरण
[सम्पादन गर्नुहोस्]माता-पिताका हामी दुइ सन्तान मात्र, दिदी र म ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी:Elder sister