दादुरा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ज्वरोसंगै शरीरमा बिबिरा आउने एक किसिमको सरुवा रोग
उदाहरण
[सम्पादन गर्नुहोस्]१. दादुरा एउटा सरुवा रोग हो ।
२. दादुरा विरुद्धको दोस्रो चरणको खोप प्रारम्भ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
done by ramesh