दाजुभाइ

Wiktionaryबाट
Jump to navigation Jump to search

एउटै बुबा अामाबाट जन्मियका दुई पुरुस सन्तान

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

दाजु र भाई

उदाहरण[सम्पादन]

एकै कोठामा सुत्ने दाजुभाइ बीच पनि कुराकानी हुन छाडेको छ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Brothers