दाउपेच

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

फाइदा लिनको लागि गरिने चालबाजी

उदाहरण[सम्पादन]

काठमाडौँमा राजनीतिक दाउपेच निरन्तर चलिरहेको छ।

अर्थ[सम्पादन]

कुनै काम फत्ते गर्नका लागि गरिने उपाय

उदाहरण[सम्पादन]

दाउपेच नकारात्मक र सकारात्मक दुवै हुन्छन्।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: