दाइ

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम पद

अर्थ[सम्पादन]

एउटै माता पिताबाट जन्मेको आफू भन्दा जेठा पुरुषलाई लगाइने साइनो ।

उदाहरण[सम्पादन]

  1. मेरो दाइले मलाई माया गर्नुहुन्छ ।
  2. मेरो दाइ मिहिनेती हुनुहुन्छ ।
  3. नेपाल र भारत बीच दाइ भाइको सम्बन्ध छ ।