दाँत

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

मानिस वा अरु जनावरहरूको खानेकुरा चपाउने अङ्ग

उदाहरण[सम्पादन]

  1. अाज तिमीले दाँत माझेनौ कि के ।
  2. त्यो हात्तीको एउटा दाँत खै त ?