दह

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पानी जमेको ठाउँ; पोखरी

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यो दहमा ननुहाऊ, त्यहाँको पानी फोहर छ।
"https://ne.wiktionary.org/w/index.php?title=दह&oldid=41998" बाट अनुप्रेषित