सामग्रीमा जानुहोस्

दलाली

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. दलालले गर्ने काम
  2. दलाल गरेबापत पाउने रकम वा भाग

उदाहरण

[सम्पादन]
  1. यति मात्र होइन दलाली लिएर उनले देशका अनेक कुमारी र युवतीहरू दरबारमा लग्दै नारीको आत्मा मारिरहेका छन् ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:Brokerage[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]