दक्षिण

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

चार दिशामध्ये एक

उदाहरण[सम्पादन]

  1. नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको एक सदस्य हो।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: South