थोते
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]दाँत खुस्केको वा नभएको; दाना नभएको
उदाहरण
[सम्पादन गर्नुहोस्]1 दाँत झरेको व्यक्तिलाई थोते भनिन्छ । 2 दाना कम भएको मकैलाई पनि थोते भनिन्छ ।
विपरितार्थी
[सम्पादन गर्नुहोस्]भरिलो
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:Toothless; grainless