सामग्रीमा जानुहोस्

थाङ्का

Wiktionaryबाट

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

कपडामा बनाइने एक किसिमको चित्र

उदाहरण

[सम्पादन]
  1. त्यस थाङ्कामा बुद्धको चित्र कोरेको रहेछ ।
  2. तिमीलाई थाङ्का चित्र बनाउन आउँछ ?