त्यतिबेला

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

अव्यय

अर्थ[सम्पादन]

कुनै पनि समय विन्दु जनाउने शव्द

उदाहरण[सम्पादन]

  1. त्यतिबेला नेपालमा थोरै अस्पतालहरू थिए ।
  2. जब हामी विश्वसँग व्यापर गर्न सक्छौँ त्यतिबेला हामी धनी हुनेछौँ ।