तुलसी
स्वरूप
संस्कृत
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- बास्नादार पात हुने, खास गरी हिन्दू र वैष्णवहरूद्वारा पबित्र मानिएको एक बोट।
- पुरणप्रसिद्ध एक देवी।
उदाहरण
[सम्पादन गर्नुहोस्]- तुलसीमठ
- तुलसी औषधिको रुपमा पनि प्रयोग गरिन्छ।