संज्ञा
पानी समात्दा अथवा तिलानी पानी बनाउँदा पूजा आदिमा प्रयोग गरिने कालो अथवा सेतो चेप्टो खाले दाना; अचार बनाउँदा पनि हुने
तिलानी पानी बनाउँदा तिल हाल्न नबिर्स।