तिकडम

Wiktionaryबाट

१.चाल चल्ने जुक्ति वा सीप; चालबाजी; तिगडम ।

२. चतुर्याइँ; कौशल ।

३. कुटिल जालझेल; छल–छाम ।