सामग्रीमा जानुहोस्

तालु

Wiktionaryबाट

नाम

१. दाँतको पछाडिदेखि किलकिलेसम्मको मुखको माथिल्लो भाग

१. चित्रघण्टाले रुद्रघण्टीको र महमायाले तालुमा वास गरेर रक्षा गरून्। २. खुँडे तालु भएका केटाकेटीको श्रवण परीक्षण गराउनुपर्छ।

नाम

१. टाउकाको निधारदेखि माथि टुपीसम्मको भाग

उदा.

१. चरक्क चर्केको घामले तालु, टुपी र कन्चट बल्किएका छन्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:

नामपद