तात्कालिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]तत्काल हुने; समयको सन्दर्भमा हुने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. विक्रमको बाह्रौँ शताब्दीतिर पुग्दा नेपालको तात्कालिक भूभागमा तीन राज्य खडा हुनपुगे।
२. यसैको प्रतिक्रियास्वरुप तात्कालिक कार्ययोजनाको जन्म भएको हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: the then