तह

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

श्रेणी

उदाहरण[सम्पादन]

  1. त्यसबेला विद्यालय तहभन्दा माथिल्लो तहको शिक्षाको लागि वनारस नै जानुपर्थ्यो।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजीः level

अर्थ[सम्पादन]

पत्र

उदाहरण[सम्पादन]

  1. जमिनको सबैभन्दा माथिल्लो तहमा मलिलो माटो हुन्छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजीः layer