तस्बिर

Wiktionaryबाट
क्यामेराले खीचेको तस्बिर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

क्यामेराले खीचेको फोटो; कुनै कुराको आकृति हेरेर वा कल्पना गरेर बनाइएको चित्र

उदाहरण[सम्पादन गर्नुहोस्]

१. आफ्नो तस्बिरलाई ठूलो पारी दिनेशले आफ्नो कोठाको भित्तामा टाँगेको थियो।

२. नयाँ भित्ताहरूमा एकातिर मोनालिसाको पुरानो तस्बिर टाँगिएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Picture