तलाउ

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पानी जमेको ठाउँ; पोखरी

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हात्तीहरू तलाउमा पानी पिउँदै रमाइलो गर्दैछन्।