सामग्रीमा जानुहोस्

तरङ्ग

Wiktionaryबाट

सङ्खेय नाम

ध्वनि, प्रकाश, चुम्बक, विद्युत आदि शक्तिको प्रवाह; शक्ति प्रवाह हुँदा पैदा हुने कम्पन

१. सूर्यको प्रकाशमा विभिन्न तरङ्गका किरण हुन्छन्।

२. अहिले रेडियोका तरङ्गहरू जताततै छरिएका छन्।

पानीको छाल

१. तलाउमा तरङ्गहरुको स्यानो भुमरी उठ्यो।

२. समुद्रको शान्त तरङ्ग

मनमा उठ्ने नानाथरिका विचार, तर्कना।

१. कालेकी आमाको मनमा झन् धेरै तरङ्ग उठ्न थाले।

२. म बाटामा तरङ्ग गर्दै जान लागेँ।

  1. अङ्ग्रेजी: Wave,