तर

Wiktionaryबाट
Jump to navigation Jump to search

तर अनेकार्थी शब्द हो ।

  1. दुधमा लाग्ने माथिल्लो तह
  2. संयोजक

पद वर्ग[सम्पादन]

अव्यय (संयोजक)

अर्थ[सम्पादन]

दुईवटा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द

उदाहरण[सम्पादन]

  1. उसले धेरै मेहनत गर्‍यो तर पास भएन।
  2. जात्रा हेर्न त मान लाग्छ तर त्यहाँ धेरै भिड हुन्छ।