तयार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]तयार
उच्चारण
[सम्पादन गर्नुहोस्][tayāra], [tayaara]
पदवर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ १
[सम्पादन गर्नुहोस्]- बन्नुपर्ने कुनै वस्तु बनेर ठीक भएको; तैयार।
उदाहरण
[सम्पादन गर्नुहोस्]- अनुको घर बनेर तयार भइसक्यो।
अर्थ २
[सम्पादन गर्नुहोस्]उदाहरण
[सम्पादन गर्नुहोस्]- आमाले अमेरिका फर्किने बेलामा खानेकुराहरु झोलामा नफुट्ने गरि राम्ररी तयार गर्दिनु भएको थियो।
- रामेको छोरा बेलायत जानलाई तयार छ।
समानार्थी शब्द
[सम्पादन गर्नुहोस्]व्युत्पन्न सर्तहरू
[सम्पादन गर्नुहोस्]तयारी, तयारी समिति, तयारी स्रेस्ता, तयार गर्नु, तयार पार्नु, तयार बस्नु, तयार हुनु
अनुवाद
[सम्पादन गर्नुहोस्]अङ्ग्रेजी: prepared, ready, developed, finished, ripe, created, tailored