सामग्रीमा जानुहोस्

तदारुकता

Wiktionaryबाट

नाम

  1. काम गर्न क्रियाशील भएको स्थिति; सक्रियता
  1. सडक विस्तार योजना तदारुकता साथ अघि बढेको छ ।
  2. महानिरीक्षकले फाइल तयार गरेर तदारुकता पनि देखाएकै हुन् ।
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]