तगारो

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

बाटो छेक्नलाई तेर्स्याइने काठ

उदाहरण[सम्पादन]

१. टहरोबाहिर सडकलाई छेकेर एउटा तगारो तेर्स्याइएको थियो।

अर्थ[सम्पादन]

बाधा, अवरोध

उदाहरण[सम्पादन]

१. छोराछोरी र बाबुको बीच म जहिले पनि तगारो बनेँ।

२. यो मेरो उन्नति प्रगतिमा तगारो बनिरह्यो।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Obstruction, Hurdles