तँ

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सर्वनाम

अर्थ[सम्पादन गर्नुहोस्]

मध्यम पुरुषको एक वचनमा प्रयोग हुने शव्द

उदाहरण[सम्पादन गर्नुहोस्]

आफूभन्दा सानालाई प्रायः तिमी नभनेर तँ शव्दको प्रयोग गरिन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: You
"https://ne.wiktionary.org/w/index.php?title=तँ&oldid=41800" बाट अनुप्रेषित