त
स्वरूप
त एक नेपाली वर्णमाला हो ।
पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय (निपात)
अर्थ
[सम्पादन गर्नुहोस्]वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- तिमी त्यहाँ गएनौ त।
- एसएलसी त राम्रो अङ्क ल्याएर पास गर्नै पर्यो।