ढ्याङ्ग्रो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. चेप्टो र गोलो आकारको फ्रेममा दुबैतिर छालाले मोरेको, समाउने बिँड भएको, मसिनो बाङ्गो लट्ठीले पिटेर बजाउने र विशेष गरी लामा, झाँक्री र धामीहरूले प्रयोग गर्ने साँस्कृतिक लोक बाजा

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. कसैका हातमा लामा बिँड गरेका सुनौला बुट्टा कुँदिएका फ्रेममा जडिएका छालाका ढ्याङ्ग्रो जातका बाजा देखिन्थे ।
  2. डम्फुजस्तै तर बिँडसहितको मसिनु गजले बजाइने बाजा ढ्याङ्ग्रो हो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]