ढुकुटी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. धन, सम्पत्ति, पैसा आदि मूल्यवान वस्तुहरू राख्ने ठाउँ
  2. धन, सम्पत्तिको भण्डार

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. दक्षिण–पूर्वपट्टि सुनचाँदी आदि कीमती वस्तुहरू राख्ने ढुकुटी भण्डार थियो ।
  2. ढुकुटीको साँचो बचाउन बडाहाकिमलाई आच्छुआच्छु भयो ।
  3. राष्ट्रिय ढुकुटीमाथि अभूतपूर्व भ्रष्टाचार भएको जगजाहेर छ ।
  4. राष्ट्रिय ढुकुटीबाट दुई अर्ब रुपियां लगानी गरी जग्गा खरिद गरिदिने योजना बनाइएको थियो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Treasury[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]