ढाडस

Wiktionaryबाट

नेपाली शब्द[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थहरू[सम्पादन गर्नुहोस्]

१) कसैलाई दु:ख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनको निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन।

२) कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा;आश्रय

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]